Thread Reader
Aakar Anil

Aakar Anil
@aakarpost

Nov 25, 2022
4 tweets
Twitter

अब 9goal का बारेमा थाहा नहुनेले पनि थाहा पाउँछन्। डिएनएस मार्फत ब्लक गरिएका साइट तथा एप्स पनि VPN तथा DNS को प्रयोग गरेर चलाउन/हेर्न सकिन्छ, भन्ने पनि धेरैलाई थाहा हुन्छ। गुगलको 8.8.8.8 तथा क्लाउडफ्लेयरको 1.1.1.1 DNS त चिर परिचित नै छ। warp.plus/VWGr3

1.1.1.1 क्लाउडफ्लेयर डिएनएस आफ्नो, मोबाइल, ल्यापटप, राउटर आदिमा सेटअप गर्ने तरिका यता छ developers.cloudflare.com/1.1.1.1/setup/
8.8.8.8 गुगल डिएनएस ल्यापटप, मोबाइल, राउटरमा सेटअप गर्ने तरिका developers.google.com/speed/public-d…
ISP का कारण राउटर'मा पहुँच छैन भने, आफूले चलाउने मोबाइल तथा ल्यापटपमा मात्र पनि DNS अपडेट गर्न सकिन्छ। गुगल तथा क्लाउडफ्लेयर लगायतका डिएनएस छिटो र सुरक्षित छन्। यसका साथै यी डिएनएस राखेर इन्टरनेट चलाउँदा, ISP ले हामीले हेर्ने/चलाउने साइट, एप्स आदि ट्र्याक गर्न सक्दैनन्।
Aakar Anil

Aakar Anil

@aakarpost
Marketing Technologist. Tweets: Inbound Marketing & Automation, SEO, Data Analytics, Technology, Security & Nepal. https://t.co/0og3KIfE05 #MarketingOps #RevOps
Follow on Twitter
Missing some tweets in this thread? Or failed to load images or videos? You can try to .